यसअघि बुढानिलकण्ठमा भएको तीन दल र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको छलफलमा नेता नेपाललाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्ने विषयमा समेत छलफल भएको नेपाल निकट एक नेताले जानकारी दिनुभयो ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।
काठमाडौं, जेठ ६ । नेकपा एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टी उम्मेदवार रामबहादुर थापालाई मत नहाल्ने नेता–कार्यकर्ता/जनप्रतिनिधिको भर्त्सना गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टी निर्देशन अवज्ञा
काठमाडौं, जेठ ५ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभा निर्वाचनमा पार्टी उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न आह्वान गर्दै अन्यथा गरिए कार्वाही गर्ने चेतावनी दिनुभएको छ । बुधबार
माल्यार्पणपछि बोल्दै एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले २८ वर्ष बितिसक्दा पनि मृत्यु रहस्यमयी नै नहुनु दुःखद भएको बताउनुभयो ।
जिल्ला अस्पतालमा बिरामीको चाप बढेको खण्डमा स्थानीय तहका स्वास्थ्य कर्मचारीलाई लिएर समेत काम गर्न भट्टराईले सुझाव दिनुभएको छ ।
काठमाडौं, जेठ २ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीमा देखिएका सबै विवाद समाधान भएर एकता कायम हुने विश्वास दिलाउनुभएको छ । सिंहदरबारमा नेता माधव नेपालसँगको कुराकानीपछि सञ्चारकर्मीलाई
काठमाडौं, जेठ २ । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल बनाइएको छ । अध्यक्ष एवं केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच आइतबार भएको वार्तापछि दुबै पक्षका पाँच/पाँच
अध्यक्ष ओलीले दुई पक्षबीचको विवाद समाधान गर्न गठन गरिने कार्यदलमा बादललाई राख्नुपर्ने प्रस्ताव गरेपछि नेपाल पक्षले विरोध जनाएको हो ।
आन्तरिक विवाद समाधानका लागि ठोस प्रस्ताव तयार गर्न कार्यदल गठन गर्न लागिएको छ । अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार भएपछि नयाँ कार्यदल गठन गर्ने