प्रशासनको दर पीठ आदेशलाई इजलासले पनि सदर गरेको निवेदक कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिनुभयाे ।
ईमेज टेलिभिजनको कार्यक्रम अलगधारमा कुराकानी गर्दै थापाले नेपाल लगायतका नेताले पार्टीको विधानविपरितका काम गरेकाले पार्टीमा नरहने बताउनुभएको हो । यद्यपि उहाँले पार्टी भने नफुट्ने दावी गर्नुभयो ।
हिजो र आज बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले एकता अभियान घोषणा गरेको हो । अभियानका क्रममा अधिवेशन/महाधिवेशनबाट आएका र २०७५ जेठ २ मा कायम भएका कमिटीहरुको पुनः सञ्चालन
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक महत्वका सडकको शिलान्यास गर्दै ओलीले सरकारले गरेका राम्रा काम नदेखेको भन्दै विषाक्त राजनीति भएको उल्लेख गर्नुभयो ।
जेपी भेटवालको तेस्रो स्मृति दिवसको अवसरमा एमाले चितवनले आयोजना गरेको जनप्रतिनिधि तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ज्ञवालीले कम्युनिष्ट आन्दोलनका अभिभारा पूरा गर्न बाँकी रहेकाले विगतका गल्ती सच्याएर, गुटगत र अतृप्त सपना
सत्ताको बल जसपासँग रहेको र जसपा प्रधानमन्त्रीसँग सघन सम्वादमा रहेकाले कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न नसक्ने रिजालको जिकिर छ।
फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूँताइदिएको थियो । एमाले व्यूँतिएलगत्तै अध्यक्ष समूहले नेपाल पक्षमा केन्द्रीय सदस्यलाई नबोलाई एकलौटी निर्णय
कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले ओलीले कम्युनिष्ट पार्टी ध्वस्त गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले ओलीले विधि र पद्दतीमार्फत पार्टी सञ्चालन नगरी कम्पनीको रूपमा चलाएको आरोप लगाउनुभयो । ‘पार्टीमा यो
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका पौडेलले विगतका सबै नराम्रा कुरालाई विर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरूलाई
तर, १३ जना मात्रै सांसद रहेको माओवादी केन्द्रले विपक्षी काँग्रेसका ६ र राप्रपाको एक सांसदको समर्थन लिँदा पनि सरकार जोगाउन सक्ने अवस्था छैन । २० जना सांसद रहेको एमालेले भने