२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दाहाल पुगे ओली भेट्न बालकोट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ । बुधबार साँझ ओलीलाई भेट्न दाहाल बालकोट पुगेको ओली सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले मंगलबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा

एमाले र माओवादीबीच कर्णालीको मुख्यमन्त्रीमा आलोपालोकाे सहमति

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । स्राेतका अनुसार एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा माओवादी केन्द्र र एमालेका नेताहरुबीच यस्तो सहमति

‘यो नेपाली जनताले बनाएको सरकार हो, षड्यन्त्र काम लाग्दैन’

काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपालीले बनाएको बताउनुभएको छ । काभ्रेको धुलिखेलमा जनसंगठन सुदृढीकरण कार्यशालालाई सम्बोधन गर्दै ओलीले अरुले नचाहेको सरकार बन्नु नेपाली जनता र

नयाँ सरकार गठनको दाबी गर्न दाहाल र ओली राष्ट्रपति कार्यालय जाँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित नयाँ गठबन्धन दलका शीर्ष नेताहरू सरकार गठनको दाबी गर्न राष्ट्रपति कार्यालय जान लागेका छन् । एमाले

नेकपा एमाले प्रदेश-१ संसदीय दलको नेतामा कार्की

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध चयन हुनुभएकाे छ । आाइतबार बसेको संसदीय दलको बैठकले कार्कीलाई दलको नेता चयन गरेको हो । तिलकुमार मेन्याङ्बाको

एमालेकाे सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (शुक्रबार) बस्ने भएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार बस्ने सचिवालयकाे बैठकले समानुपातिक सांसदको टुंगो लगाउने बताउनुभएकाे हाे । साेही बैठकमा समानुपातिक

काभ्रे–२ बाट झन्डै ६ हजार मतान्तरले एमालेका गोकुल बास्कोटा विजयी

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटा प्रतिनिधि सभा सदस्यमा फराकिलो मतान्तरले विजयी हुनुभएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रिय

बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ : करिश्मा मानन्धर

काठमाडौं । नायिका तथा नेकपा एमाले नेता करिश्मा मानन्धरले नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गरेकी छन्। उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि

धनकुटामा एमालेकाे क्लीन स्वीप

धनकुटा । एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा रहेको धनकुटामा प्रदेश र संघतर्फ नै नेकपा एमालेका उम्मेवार विजयी भएका छन् । प्रतिनिधि सभातर्फ धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राई र प्रदेश