काठमाडौं, चेत ४ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनुभएको छ । एमाले नेता विशाल भट्टराईका अनुसार बैठक बिहीबार ११ बजे
काठमाडौं, चैत ४ । नेकपा एमाले नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाबाट आउँदो तीन महिनाका लागि कार्यक्रम तय गर्ने भएको छ । जसमा अध्यक्षबाट केपी ओलीलाई हटाएर कार्यवाहक नेतृत्व लिनेसम्म रहेको
शाक्यले आफूहरुले गरेको भेला कुनै गुटले नभइ पार्टीले गरेको दावी गर्नुभयो । पार्टीले आयोजना गरेको भेलामा पार्टीका कार्यकर्ता आउँदा कारबाही गर्ने कुरै नआउने उहाँले बताउनुभयो ।
ओलीले पार्टी बैठक राख्नै छाडेको, एकीकृत पार्टीको एकीकरणको काम तीन महिना भित्र पूरा नगरेको खनालको आरोप छ । केपी ओलीको नेतृत्वमा तीन वर्षसम्म पार्टी दक्षिणपन्थी अवसरवादी बाटोतर्फ गएको उहाँको आरोप
ललितपुर, चैत ४ । नेकपा एमाले माधव नेपाल पक्षीय नेता कार्यकर्ताको भेला उपत्यकामा शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला बुधबार र बिहीबारसम्म चल्नेछ । भेलामा
मंगलबार ओलीले केन्द्रीय सदस्य र पार्टीका नेताहरूसँगको भेटघाटका लागि आयोजना गरेको चियापानलाई माधवकुमार नेपाल, बामदेव गौतम र झलनाथ खनाल पक्षका नेताहरूले बहिष्कार गरेका हुन् ।
भोलि नेपाल पक्षले गर्न लागेको कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पक्षका नेताहरूले शक्तिको नभइ शान्तिको भाषा बोल्न आग्रह गरेका छन् ।
गूटीय बैठक गरेर कार्वाहीको नाटक मञ्चन गरिएको, अनेकन धम्की दिन थालिएको भन्दै नेता भट्टराईले भन्नुभयो, ‘इतिहासले गर्ने निर्मम समीक्षामा तपाईंका पक्षमा एक थोपा आँशु खसाल्ने मान्छे नहुने अवस्था नआओस् ।’
नेपाल पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टराईले कार्यकर्ता भेलाको प्रमुख आतिथ्यता गर्न आग्रह गर्नुभएको हो ।
मंगलबार बालुवाटारमा केन्द्रीय समितिका सदस्यहरूको जमघटका लागि आयोजना गरिएको चियापान समारोहमा बोल्दै ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीले बोलाएको चियापानमा नआएर कसले बोलाएमा जानुहुन्छ भन्दै प्रश्न गर्नुभयाे ।