२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अध्यादेशको विरोध गर्ने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव रामकुमार

नेकपा एसको केन्द्रिय सदस्यहरुको कार्यविभाजनको टुंगो आइतबार लाग्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी कार्ययोजना र पार्टीका केन्द्रिय सदस्यहरुको कार्यविभाजन छलफल भएको छ । शुक्रबारबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा जारी बैठकमा आगामी कार्ययोजनका सन्दर्भमा

नेकपा एसको केन्द्रिय कमिटी ३४४ सदस्यीय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ३४४ सदस्यीय केन्द्रिय कमिटी बनाएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको बैठकले आकांक्षीहरुलाई सम्बोधन हुनेगरी ठूलो आकारको केन्द्रिय कमिटी बनाएको हो । पार्टीको

सबै केन्द्रिय समिति सदस्य चयनपछि मात्रै पदाधिकारीको टुंगो लगाउने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले २९९ केन्द्रिय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुंगो लगाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकले सो निर्णय

नेकपा एसको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनहरुको मस्यौदामाथि छलफल सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनसहितका मस्यौदामाथि आन्तरिक छलफल सुरु गरेको छ । शनिबारबाट काठमाडौंको आलोकनगरस्थित पार्टी मुख्यालयमा सुरु भएको पार्टी स्थायी कमिटी

नेकपा एसको निष्कर्ष – सरकारमा हाम्रो निरन्तरता कायम रहन्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारका पार्टीको सहभागिताालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मंगलबार बसेको पार्टी सचिवालय

नेकपा एसको महाधिवेशन सर्‍यो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महाधिवेशनको मिति सारेको छ । जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारेको हो ।

विधान संशोधनका लागि तल्ला कमिटीबाट सुझाव लिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा(एकीकृत समाजवादी)ले पार्टीको विधान संशोधनका लागि पार्टीका तल्ला कमिटीहरुबाट सुझाव लिने भएको छ । एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले पार्टीको विधान संशोधनका लागि पार्टीका तल्ला

नेकपा एसको सचिवालय बैठकमा महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को सचिवालय बैठक सुरु भएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ

नेकपा एसकाे आजदेखि मेची महाकाली अभियान सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आजदेखि मेची महाकाली जागरण यात्रा अभियान सुरु गर्दैछ । पार्टीले शनिबार झापाको काँकरभिट्टामा पत्रकार भेटघाट कार्यक्रम गर्दै यात्राको तयारी पूरा भएको जनाएको हो । पार्टीका