६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


एमालेबाट चोइटिएर बनेको नेकपा (एस) संकटमा

काठमाडौं । दुई वर्षअघि एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) प्रभावशाली नेताहरूको विद्रोहको सम्भावनाले झनै कमजोर बन्दै गएको देखिएको छ । ३५ बढी केन्द्रीय सदस्यको बहिर्गमन, २० जिल्ला नेतृत्वको