१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओली समूहद्वारा नेकपा मकवानपुरका अध्यक्ष र सविच बर्खास्त

हेटौंडा । ओली समूहले नेकपा मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम बहादुर पुलामीलाई पदबाट बर्खास्त गरेको छ । शनिबार हेटौँडा भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाबाट नेकपा ओली समूहका