१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को आज आइतबार पदाधिकारी बैठक बस्दैछ । बैठक दिउँसो २ बजेपछि कोटेश्वरस्थित पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा आम निर्वाचनको समीक्षा र