काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी शर्मा ओलीको गैरकम्युनिष्ट प्रवृत्तिका कारणले तत्कालीन नेकपा विभाजन भएको दावी गर्नुभएको छ । नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन
अक्कल कुँवरकाठमाडौं । गत बैशाख पहिलो साता सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि हतार–हतारमा तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भए पनि दल दर्ताको लागि निर्वाचन आयोगमा
धनकुटा । नेकपा ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा पुनःस्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापना तर्फ लाग्नु भएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले धनकुटाले
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले मंगलबार प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गर्ने भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको
काठमाडौं । आफ्नोपक्षको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी पुग्नुभएको छ । नेकपा विभाजनपछि पहिलो पटक काठमाडौं उपत्यकाबाहिर जानुभएका प्रधानमन्त्रीलाई चार दिन अघिदेखि धनगढी पुगेको
काठमाडौं । गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापाले नेकपा विभाजनबाट प्रतिगामी शक्तिहरू उत्साहित भएको बताउनुभएको छ । शनिबार कमलादीमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेकपाबाट एउटा
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप बताउनुभएको छ । दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर प्रदेश २ मा पनि देखिएको छ । दाहाल–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।