१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लेखराज भट्टप्रति दाहालको कटाक्ष– ‘…उनी दलालकाे पनि दलाल भए’

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशका नेता लेखराज भट्टलाई दलालको पनि दलाल भएको आरोप लगाउनुभएको छ । ‘मैले नै हुर्काएर मन्त्री बनाएको एउटा मान्छे कता हो

ओलीलाई फुच्चे बाउन्ने देखाइदिएकोमा धन्यवाद– अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केप ओलीलाई फुच्चे बाउन्ने देखाइदिएकोमा आमसभामा सहभागीलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभा विघटको विरुद्ध कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन

ओलीको कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने

चितवन । चितवनको भरतपुर महानगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भरतपुरमा गर्न लागेको सिटी हल र पुल्चोक–गोन्द्राङ सडक निर्माणको शिलान्यास कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ । महानगरले शुक्रबार चितवनमा

नेकपाको दुवै पक्षलाई निर्वाचन आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेख्दै निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र

नेकपा नफुटेसम्म गण्डकी प्रदेश सरकार सुरक्षित– कांग्रेस नेता थापा

पोखरा । गण्डकी प्रदेश सांसद एवं नेपाली कांग्रेसका नेता बिन्दुकुमार थापाले नेकपा आधिकारिक रूपमा नफुटेसम्म गण्डकी प्रदेश सरकार सुरक्षित रहेको बताउनुभएको छ । नेकपा फुटेपछि मात्रै कांग्रेसले गण्डकीमा प्रदेश सरकार

निर्वाचन आयोगको निर्णयले नेकपामा फेरि मतभिन्नता, विवादले नयाँ रूप लिने अनुमान

खिलनाथ ताजपुरियाकाठमाडौं । नेकपाको दुवै समूहले आधिकारिकता दाबीसहित बुझाएको पार्टी विधान, पदाधिकारी लगायतका कागजात नमिलेको भन्दै निर्वाचन आयोगले आइतबार नेकपा पूर्ववत् अवस्थामा रहेको निर्णय गर्‍यो । नेकपा पूर्ववत् अवस्थामै रहेको

दुई शर्तमा मात्र पार्टी एकता कायम राख्न सकिन्छ – नेता पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समूहका नेता ईश्वर पोखरेलले दाहाल–नेपाल समूहसँग दुई शर्तमा मात्र पार्टी एकतालाई कायम राख्न सक्ने बताउनुभएको छ । उपत्यकामा माघ २३ गते गर्न लागिएको

पदमा टिक्न ओलीले संकटकाल पनि लगाउन सक्छन्–माधव नेपाल

काठमाडौं, माघ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल समूहका अर्का अध्यक्ष माधव नेपालले पदमा टिक्नका लागि प्रधानमन्त्री केपी ओलीले संकटकाल पनि लगाउन सक्ने आशंका गर्नुभएको छ । सोमबार पार्टी

दाहाल–नेपाल समूहका नेता/कार्यकर्ता पक्राउ

सप्तरी । राजविराजमा दाहाल–नेपाल समूहमा आवद्ध नेकपाका नेता/कार्यकतालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । राजविराजमा बिहीबार हुन लागेको कार्यक्रममा तनाव बढाउन सक्ने आंशकामा केही नेताहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय

नेकपा नफुटेसम्म सरकारको जोडघटाउमा नलाग्ने कांग्रेस नेता पोखरेलको भनाइ

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सत्तारुढ नेकपा विभाजनको टुङ्गो नलाग्दासम्म सरकार गठनको जोडघटाउमा नलाग्ने बताउनुभएको छ । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेता