२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दाहाल-नेपाल समूहले बोलायो आफू पक्षका सांसदलाई, उपस्थित हुन ह्विप जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहले सबै सांसदलाई पार्टी कार्यालय पेरिसडाँडामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमसँगै सांसदहरुले समूह बदल्ले क्रम बढेको अवस्थामा सो समूह

विप्लव समूहसँग दोस्रो चरणको वार्ता सकियो, छिट्टै सकारात्मक निष्कर्ष आउने सरकारको भनाइ

काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच दोस्रो चरणको वार्ता भएको छ । बुधबार साँझ सरकार र नेकपाबीच दोस्रो चरणको वार्ता भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका

पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन् : शान्ता चौधरी

काठमाडौं, फागुन १९ । नेकपा सचेतक शान्ता चौधरीले दाहाल–नेपाल समूहले निलम्बन गर्ने अधिकार नभएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत ‘हामी हाम्रो घरमा शानदार रुपमा बस्छौं, घरलाई सुन्दर बनाउँछौं

दाहाल–नेपाल स्थायी कमिटी बैठक– संसदीय दलको नेताबाट ओलीलाई हटाउने निर्णय

काठमाडौं । दाहाल–नेपाल समूहको स्थायी समिति बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाएर

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो, वार्ता सकारात्मक रहेको भनाइ

काठमाडौं, फागनु १९ । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुबै

विप्लवसँगको वार्ताबारे यस्ताे छ कांग्रेस र दाहाल–नेपाल समूहको प्रतिक्रिया

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव नेतृत्वको विद्रोही समुहसँग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रूपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् । उनीहरूले सरकार र

अपहरणमा परेको जनमत

सन्जिव कार्की जनताको स्थिर शासन, समृद्धि अनि सुशासनको चाहना चुनाव मार्फत व्यक्त भएको थियो । एकल बहुमत प्राप्त सरकार भए आकाशको तारा झार्ने आश्वासन र लोभ देखाएर नेकपा एमाले र

दाहाल-नेपाल समूहको सचिवालय बैठक सिंहदरबारमा जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) का दाहाल-नेपाल समूहको सचिवालय बैठक सिंहदरबारमा बसेको छ। सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक राख्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्यसबारे धारणा बनाउन भन्दै दाहाल-नेपाल

प्रधानमन्त्रीको कुर्सीमा बसेर जानेको, सकेको गर भन्न मिल्दैनः डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले प्रधानमन्त्रीको कुर्सीमा बसेर दम्भ र हठ प्रदर्शन गर्न नहुने बताउनु भएको छ । भट्टराइले प्रधानमन्त्रीको कुर्सीमा बसेर जानेको

नेकपा आधिकारीक विभाजनको पर्खाइमा कांग्रेस

रोमन आचार्य (इमेज)काठमाडौं, फागुन १६ । सत्तारुढ नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म नेपाली कांग्रेसको भागमा सरकारको नेतृत्व आउने संभावना देखिदैन । अर्कोतर्फ संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको पेश भइहाले पनि