७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


विप्लव नेतृत्वको नेकपासहित चार दलद्धारा मोर्चाबन्दीको घोषणा

काठमाडौं, माघ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इशारामा प्रतिनिधिसभा विघटन गरेको भन्दै सरकारबाट प्रतिवन्धित विप्लव नेतृत्वको नेकपासहित चार दलले मोर्चाबन्दीको घोषणा गरेका छन् । ओली नेतृत्वको सरकार निरंकुश

प्रधानमन्त्री ओलीको ठाडो आदेशमा रामकुमारी झाक्री पक्राउ–दाहाल

काठमाडौं, माघ २९ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित आदिवासी जनजाति मगर संघ

दाहाल-नेपाल समूह अन्तर्राष्ट्रिय समर्थन जुटाउने कोशिस गर्दै

काठमाडौं, माघ २७ । नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने कोशिस भइरहेको जनाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको हो ।

ओली रक्षात्मक अवस्थामा पुगे : दाहाल

काठमाडौं, माघ २६ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक बाटोतिर गइसकेको दावी गर्नुभएको छ । सोमबार काठमाडौंमा आफू निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन

‘ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्दै’

काठमाडौं, माघ २६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताउनुभएको छ । सोमबार शहीद बेपत्ता

ओलीको सभामा ३५ हजार पनि थिएनन्, उनी रक्षात्मक भइसके–पुष्पकमल दाहाल

काठमाडौं, माघ २६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेकपाकै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । सोमबार काठमाडौंमा आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनमा दाहालले

ओलीले मार्क्सवादलाई अवसरवादको रुपमा बुझे : माधव नेपाल

काठमाडौं, माघ २५ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर रहेको आरोप लगाउनु भएको छ । काठमाडौंमा आइतबार आयोजित अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष नेपालले ओलीको

दाहाल-नेपाल निकट विद्यार्थीद्धारा सिंहदरबार घेराउ

काठमाडौं, माघ २५ । नेकपा दाहाल-नेपाल निकट युवा विद्यार्थीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउन सिंहदरवार जाने क्रममा विद्यार्थीहरुलाई

भागरथीको बलात्कारपछि हत्या भएको घटनामा दाहाल–नेपाल(नेकपा)द्वारा भर्त्सना

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको दाहाल–नेपाल समूहको नेकपाले भर्त्सना गरेको छ । शनिबार शोक वक्तव्य जारी गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले

‘जु’ मा थुन्ने गृहमन्त्रीको भाषणमा तानाशाह बन्ने दु:स्वप्ना : भीम रावल

काठमाडौं, माघ २३ । नेकपाका दाहाल-नेपाल समूहका नेता भीम रावलले गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्ने दु:स्वप्ना देखिरहेको पुष्टि हुने बताउनुभएको छ । शुक्रबार ओली पक्षले