२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रधानमन्त्रीसँग सूर्य थापाको कानेखुसी, ‘पछाडि साउण्ड काटियो, अब सक्याउँदा राम्रो हुन्छ’

काठमाडौं । दरबारमार्गमा भएको ओली पक्षीय नेकपाको बृहत् जनसभालाई शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा उहाँले सभामा उपस्थितलाई नारा लगाउन आग्रह गर्दै आफैँले पनि नारा लगाउनुभयो

दाहाल–नेपालले नरभक्षी आन्दोलन गर्न खोजे–प्रधानमन्त्री केपी ओली

काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी ओलीले दाहाल–नेपालले नेतृत्व गरेको नेकपा नरभंक्षी आन्दोलन गर्न खोजेको आरोप लगाउनुभएको छ । आफ्नो दल नेकपाले काठमाडौंको दरबारमार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

आजबाट पार्टीको आधिकारिता टुङ्गो लाग्यो– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आधिकारिताको टुङ्गो लागेको बताउनुभएको छ । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई सम्बोधन गर्दै ओलीले

सूर्य चिन्ह आफूहरूकै हुने उपप्रधानमन्त्रीकाे ठाेकुवा

काठमाडौं । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको पार्टीले पाउने ठोकूवा गर्नुभएको छ । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई

बन्दमा आगो लागेको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने

काठमाडौं । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले नेपाल बन्दको क्रममा आगलागी भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताउनुभएको छ । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई

मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गरिन्छ– गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिने चेतावनी दिनुभएको छ । शुक्रबार ओलीपक्षले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै उहाँले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको

प्रधानमन्त्री ओलीको सभाका लागि दरबारमार्ग क्षेत्र पूरै नियन्त्रणमा, दलहरुले देखाए मिचाहप्रवृत्ति

काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दरबारमार्ग क्षेत्र पूरै नियन्त्रणमा लिएर सभा गर्दैछ । यसका लागि नारायणहिटी दरबार संग्रहालयको मूल ढोका अगाडी नै मञ्च

दाहालको प्रष्टीकरण–एमसिसीका पक्षमा लागेको होइन

काठमाडौं, माघ २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफू अमेरिकी सहयोग परियोजना एमसिसीबारे अन्तिम निर्णयमा पुगिनसकेको प्रष्ट्याउनुभएको छ । शुक्रबार बिहान काठमाडौंमा गरिएको एक कार्यक्रममा

नेकपा पार्टी र सूर्य चिह्न पाउने ओलीले नचिताए हुन्छ–माधव नेपाल

काठमाडौं, माघ २३ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले नेकपा पार्टी र सूर्य चिह्न पाउन नचिताए हुने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा उहाँले आफूहरुसँग स्पष्ट

‘ओली सच्चिँदैनन्, झन् प्रतिगमनकारी, लोकतन्त्र ध्वस्त गर्ने बाटोमा जान्छन्’-दाहाल(भिडियो वार्ता)

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबार अगाडी उभिएर लोकतन्त्रको बाँकी रहेको अंश पनि सकाउने घोषणा गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहालले दाबी गर्नुभएको छ । ओलीको