२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने दाहाल–नेपाल समूहको तयारी

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ । यसअघि पार्टीको अनुशासन र विधि विधानविपरित काम गरेको भन्दै तीन दिने

निर्वाचन आयोगले भन्यो, ‘औपचारिक रुपमा नेकपा अझै एउटै’

काठमाडौं । नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन

दाहाल-नेपाल समूहको स्थायी कमिटिको बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड समुहको स्थायी कमिटी बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको अनौपचारिक छलफलपछि आज दिउँसो साढे १२ बजेका लागि

ओलीलाई घुँडा टेकाएर मात्र आन्दोलन रोकिन्छः खनाल–भुषाल

काठमाडौं, माघ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई घुँडा टेकाएरै छाडिने दृढता देखाउनुभएको छ । सत्ता र शक्तिको संघर्षमा संसदमा दुई तिहाई नजिकको बहुमत

दाहाल–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, एक लाख कार्यकर्ता उतार्ने दावी

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको कार्यक्रममा उपत्यका र आसपासका

सबै दलका आ-आफ्नै स्वार्थ, साझा एजेण्डा नबन्दासम्म भएन सडक सहकार्य

रोमन आचार्य (इमेज)काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गर्दासमेत जमेर प्रतिवाद नगरेको आरोप खेपिरहनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि करकापमा परेर सडकमा ओर्लनुपरेको छ । नेकपाको

ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा : नेपाल

सुर्खेत, माघ ८ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गर्नुभएको छ । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विरोधसभालाई

दाहाल-नेपाल समूहले शुक्रबार काठमाडौंमा गर्ने विरोध सभाको तयारी पूरा

काठमाडौं, माघ ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा शुक्रबार काठमाडौंमा गर्ने विरोध सभाको तयारी पूरा भएको जनाएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा

हामीबाट गल्ती भएकै हो : दाहाल

काठमाडौं, माघ ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक अवस्था यस्तो हुनुमा आफुहरुको पनि जिम्मेवारी रहेको स्वीकार्नुभएको छ । बुधबार काठमाडौंमा विभिन्न संचार माध्यमका प्रमुख तथा सम्पादकहरु

राजाकाे भाषा ह्वास्सै गन्हाएका ओलीलाई भित्तामै पुर्‍याइदिने दाहालको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले ओली सरकारको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र देशलाई दुर्घटनातर्फ लैजाने दुष्कर्मको सुरुवात भएको टिप्पणी