२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


मुलुक समृद्धि र उत्पादनतर्फ अगाडि बढेको छ: पूर्वमन्त्री बाँस्कोटा

काभ्रे । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले अधिकारको लडाइँ सकिएकाले अब समृद्धि र उत्पादनको निम्ति मुलुक अगाडि बढिरहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको ‘सातौँ नगरपालिका स्थापना

नेकपाको आजको बैठकमा ओली नआउने, अरुनेता एकतिर भएपछि अफ्ठ्यारोमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले आजका लागि बोलाइएको सचिवालय बैठकमा उपस्थित नहुने जनाएपछि नेकपा बैठकबारे अन्योल बढेको छ । मंगलबार भएको सचिवालय बैठकमा अध्यक्षद्वय ओली

नेकपा सचिवालय बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि थालियो छलफल

काठमाडौं, मंसिर १६ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको छ । मंगलबार प्रधानमन्त्रीको

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं, मंसिर १६ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेका दुई प्रस्तावमाथि छलफल

पार्टीमा उत्पन्न विवादलाई लिएर प्रधानमन्त्रीको मात्र राजीनामा माग्नु गलतः मुख्यमन्त्री पोखरेल

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीमा उत्पन्न समस्यालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र राजीनामा माग्नु गलत भएको बताउनुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी

नेकपा सचिवालय बैठक बस्दै, आगामी रणनीतिबारे अन्योल कायमै

काठमाडौं । नेकपाको सचिवालयको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा यसअघि पेश भएका दुई प्रस्तावमाथि छलफल हुने बताइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल

कारागारलाई संघ र प्रदेश मातहत रहनेगरी गरिएको वर्गीकरणप्रति असन्तुष्टि

काठमाडौं, मंसिर १५ । सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहनेगरी गरेको वर्गीकरणप्रति सत्तारुढ दलका सांसदहरुले नै विरोध गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै

दुई अध्यक्ष अभिभावक बन्नुस्, हामी पार्टी र सरकार चलाउन तयार छौंः मन्त्री पुन

काठमाडौं, मंसिर १५ । उर्जा मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुनले आफूहरु पार्टी र सरकारको नेतृत्व लिन तयार रहेको बताउनुभएको छ । पार्टीका दुई अध्यक्ष केपी ओली

नेकपा अध्यक्षद्वयको आरोप प्रत्यारोप- दुवै अध्यक्षको प्रतिवेदन खारेजीको तयारी

काठमाडौं । नेकपाका अध्यक्षद्वयले आरोप प्रत्यारोपमा उत्रिएर सचिवालय बैठकमा लिखित रुपमा सवाल जवाफ गरेपछि अब कसरी अघि बढ्ने भन्ने अन्योल बढेको छ । अध्यक्षद्वयले सचिवालय बैठकमा आरोप प्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव

नेकपाभित्र ओली र दाहाल पक्ष एक अर्कालाई गलाउने रणनीतिमा

यज्ञराज पाण्डे (इोज)काठमाडौं, मंसिर १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै अध्यक्षबाट पेश भएका राजनीतिक प्रतिवेदनउपर नेताहरुका टीकाटिप्पणी सुरु भएका छन् । छुट्टाछुट्टै प्रतिवेदनमा एकअर्कालाई विग्रहको आरोप लगाएपछि दुबै