२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


भालुवाङलाई मैले राजधानी बनाएको हुँ : रायमाझी

अर्घाखाँची, कात्तिक १६ । नेकपाका नेता टोपबहादुर रायमाझीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गलाई कायम गर्न आफ्नो भूमिका महत्वपूर्ण रहेको दावी गर्नुभएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका धनचौर स्वास्थ्यचौकीको नवनिर्मित भवनको आइतबार

पार्टी विधिसम्मत चल्नुपर्छः नेता पौडेल

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवम् बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले पार्टी विधिसम्मत तरिकाले चल्नुपर्ने बताउनुभएको छ । पार्टीले निर्माण गरेको विधि, पद्धति

तत्काल सचिवालय बैठक बोलाउन ओलीसित दाहालको प्रस्ताव

काठमाडौं, कात्तिक १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग तत्काल सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको छ । संवादहीनताको

नेकपाभित्रको कलह फेरि उत्कर्षमा, ‘एकताको भविष्यमै आघात’

काठमाडौं, कात्तिक १४ । गएको भदौ २६ गतेको स्थायी समिति बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी तोकेर साम्य भयो भनिएकोे सत्तारुढ नेपाल कम्युन्सिट पार्टी (नेकपा)भित्रको आन्तरिक कलह फेरि चर्केको छ । ओली र

मुद्दा दर्तापछि पूर्वसांसद गुप्ता फरार

पर्सा, कात्तिक १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पूर्वसांसद राजकुमार गुप्ता पर्सा जिल्लाबाट फरार भएका छन् । नेकपा पर्साको बिन्दबासिनी गाउँपालिका समितिका सचिव मुकेश चौरसिया हत्याको मुख्य आरोपीको रुपमा मुद्दा

सांसद बस्नेतका परिवारका सदस्य कोरोनामुक्त

काठमाडौं, कात्तिक १३ । आमासहित परिवारका ८ जना कोरोनामुक्त भएपछि पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतको घरमा बल्ल बिहीबार दशैँको टीकाको चहलपहल देखिएको छ ।

नेकपा कार्यकर्ता हत्या प्रकरणमा पूर्वसांसदसहित १२ जनाविरूद्ध किटानी जाहेरी दर्ता

वीरगन्ज, कात्तिक १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्सा जिल्ला समितिका सदस्य मुकेश चौरसियाको हत्याको किटानी जाहेरी दर्ता भएको छ । नेकपा पर्साले एक हप्तादेखि गर्दै आएको आन्दोलनपश्चात् बिहीबार जिल्ला

ओली-दाहालबीच संवादहीनताको अवस्था

काठमाडौं, कात्तिक १३ । राजदूत नियुक्ति, मन्त्रिमन्डल हेरफेर र कर्णाली प्रदेशको विवादलाई लिएर जारी नेकपाभित्रको विवाद अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनताको अवस्थासम्म पुगेको छ । पार्टीभित्रको विवाद

नेकपा कार्यकर्ताको हत्याः वीरगन्जमा निरन्तर प्रदर्शन, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वीरगन्ज, कात्तिक १२ । पर्साको बिन्दबासिनी गाउँपालिका समितिका नेकपा सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेकपा पर्साले बुधबार पनि वीरगन्जमा प्रदर्शन गरेको छ । बुधबार छैटौं दिन

नेकपा केन्द्रीय कमिटी बैठक स्थगित, आगामी बैठक मंसिर १५ देखि १७ गतेसम्म

काठमाडौं, कात्तिक १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो