२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


यी हुन्, मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठमाडौं, साउन २२ । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही साउन १९ गते बसेको बैठकले काभ्रेका डा. उप्रेतीलाई सो पदमा नियुक्त गर्ने

दाहालसँग नेम्वाङको भेट, चार नेताको पत्रकार सम्मेलनप्रति ओली रुष्ट

काठमाडौं, साउन २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग संसदीय दलका उपनेता सुवास नेम्बाङले भेटवार्ता गर्नुभएको छ । पार्टीका अध्यक्षद्वय केपी ओली र दाहालबीच वार्ताको टुंग्गो

दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमै कोरोना संक्रमण

काठमाडौं, साउन २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको निजी सुरक्षामा रहेका ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा

दाहाल–नेपालमाथि प्रधानमन्त्रीका सल्लाहकारको निशाना, पार्टी विभाजनदेखि राष्ट्रपति–प्रधानमन्त्रीसम्म हटाउन खोजेको आरोप

काठमाडौं, साउन २२ । सत्ता संघर्षको चरमोत्कर्षमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टीभित्रको असन्तथुष्टी छताछुल्ल हुनेक्रम रोकिएको छैन । मुलुक कोरोनाको महामारी, बाढी–पहिरो, स्वास्थोपचारको अभाव, चरम महँगी जस्ता

नेकपा अध्यक्ष दाहाललाई बामदेव गौतमको प्रष्टीकरण, ‘म कुनै पनि गुटमा लाग्दिनँ’

काठमाडौं, साउन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने प्रष्टीकरण दिनुभएको छ । मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा गौतमले आफू

आमरण अनशनमा बैतडीका तीन युवा

विनोदसिंह विष्ट (इमेज) बैतडी, साउन २० । बैतडीको मेलौली नगरपालिका वडा नम्बर–२, सलेनामा तीनजना स्थानीय युवा मंगलबारदेखि आमरण अनशन बसेका छन् । वडा नम्बर–२ को कार्यालयले एकलौटी काम–कारबाही गरेको भन्दै

नेकपामा रणनीतिको रस्साकस्सी

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, साउन २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला अध्यद्वयबीच सहमति जुट्न नसक्दा न त स्थायी समिति बैठकले निरन्तरता पाएको

ओली–दाहालबीच आजपनि छलफल

काठमाडौं, साउन २० । सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार पनि छलफल भएको छ । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका

ओली र दाहालको निरन्तरको संवाद, समय कटाउने, मानिस गलाउने रणनीति !

काठमाडौं, साउन १९ । चरम सत्ता संघर्षमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सोमबार आज भएको छलफल पनि औपचारिकतामै सीमित रह्यो ।

ओली र दाहालबीच बालुवाटारमा छलफल, मन माझ्ने प्रयास

काठमाडौं, साउन १९ । चरम सत्ता संघर्षमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ । दुई नेताबीच आइतबार