१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


युक्रेनी सेनाले प्रहार गरेकाे क्षेप्यास्त्र गल्तीले पोल्याण्डमा खसेको नेटोको अनुमान

काठमाडौं । नेटोका महासचिव जनरल जेन्स स्टोल्टेनबर्गले पोल्याण्डमा दुई जनाको ज्यान जाने गरी खसेको क्षेप्यास्त्र युक्रेनी वायु सेनाले गल्तीले प्रहार गरेको हुन सक्ने बताउनुभएको छ । साेही क्षेप्यास्त्रकाे बारेमा अनुसन्धान