३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


इजरायलमा पूर्व प्रधानमन्त्री नेतान्याहु नेतृत्वले बहुमत ल्याउने प्रक्षेपण

काठमाडौं । इजरायलमा मंगलबार सम्पन्न आमनिर्वाचनमा पूर्व प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु बहुमतसहित सत्तामा फर्किने देखिएको छ । चुनावपछि गरिएका मत सर्वेक्षणले नेतान्याहु नेतृत्वको दक्षिणपन्थी गठबन्धनले सजिलो बहुमत प्राप्त गर्ने देखाइएको छ