१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अध्यक्ष दाहालसहित खनाल र नेपाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे

काठमाडौँ । राष्ट्रपति निवास शीतल निवासमा नेताहरुको दौडधुप बाक्लिएको छ । सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला एकपछि अर्का नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका हुन । आइतबार विहान