१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


संघीयता कार्यान्वयनको प्रमुख जिम्मेवार दल र नेताहरू नै हुन् : विन्दा पाण्डे

‘सबभन्दा पहिला संघीयताको अभ्यास राजनीतिक दलले गर्न थालेपछि अरु संरचना चलाउने त्यही संरचनाले हो,’ उहाँले भन्नुभयो, ‘आफू रुपान्तरित र प्रणालीसम्मत भएको खण्डमा राज्यको कानून, संविधान यो प्रणाली अनुसार चल्न सकिन्छ

नेताहरू घमण्डी हुँदा देश बनेन : मन्त्री चौधरी

‘मुलुक अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौं, मुलुक चलाउने मान्छे पनि घमण्डी भयौं, कर्मचारीको बारेमा त के भनौँ र ?’ उहाँले भन्नुभयो,

चीन नाका खोल्न पहल गर्न व्यापारी र नेताको सुझाव

उपाध्यक्ष श्रेष्ठले दुवै नाकामा पूर्वाधार, गोदाम घर, सडक तथा पुलको समस्या रहेकाले सरकारले त्यसको समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले लार्चामा खुलेको सुक्खा बन्दरगाह सञ्चालनको विषयमा पनि सरकारले चीन सरकारसँग आवश्यक

दलहरूमा जोशजाँगर भएका युवाशक्तिको खाँचो छ : अध्यक्ष नेपाल

गठबन्धनको तर्फबाट विजयी भएका मेयर मिना लामा र उपमेयर राजेश बानियाँलाई बधाई दिन मकवानपुरको हेटौंडा पुग्नुभएका अध्यक्ष नेपालले योजनाबद्ध ढङ्गले जनअपेक्षाअनुसार काम गर्न निर्देशन दिनुभयो ।

नेताहरूले चुनावकै विषयमा धावा बोलिरहेका छन् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डसँग छलफलपछि सिन्धुली माओवादीका नेताले फिर्ता लिए राजीनामा

काठमाडौं । पार्टी भित्रको आन्तरिक विबादलाई लिएर राजनीनामा दिएका सिन्धुलीका माओवादी नेताहरुले आफ्नो राजीनामा फिर्ता लिएका छन् । स्थानीय तहको टिकट वितरणको विषयलाई लिएर विबाद चुलिएपछि माओवादी केन्द्रका वागमती प्रदेश

भरतपुरमा कांग्रेसको विद्रोह : ५० नेता तथा कार्यकर्ताद्वारा सामूहिक राजीनामा

कांग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताउनुभयो ।

राजदूत नियुक्तिमा सरकारको चासो, नाम सिफारिस गर्न गठबन्धनका नेतालाई आग्रह

हाल नेपालका तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग र ३० देशमा दूतावास छन् । कुल ३० मध्ये हाल १० वटा मुलुकमा मात्र राजदूत छन् । बाँकी २० वटा नेपाली राजदूतावासमा राजदूत पद

मोटरसाइकल दुर्घटनामा वाईसीएल नेता पौडेलको मृत्यु

पौडेलको शव भने मोटरसाइकल भन्दा ५० मिटर माथि भिर अल्झिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सुचन अधिकारी राजेन्द्र प्रसाद अधिकारी जानकारी दिनुभयो ।

राजाका सवारी खोसाखोसमा गणतन्त्रका सारथीहरू

प्रिन्सेस लेखिएको अर्को गाडी राजा महेन्द्रले बेलायतबाटै मगाउनुभएको हो । राजा महेन्द्रको कार्यकालमा धेरै प्रयोगमा आएको यो गाडी अहिले अलपत्र अवस्थामा छ । मर्मत सम्भार नहुँदा यसको हालत झन्झन् जीर्ण