१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मतदाता भन्छन्- ‘समय आएसी जन्मेलान्, अहिले नेतै छैनन्’

युवापंक्तिको कुरै बेग्लै छ । राजनीतिमा पुरानो पुस्ता नफेरिएकोमा गुनासो गर्ने यो वर्ग देशका सबै क्षेत्रमा युवा नेतृत्वको खाँचो देख्छ । दलीय झण्डाभन्दा पनि एजेण्डामा केन्द्रित हुन उनीहरूको सुझाव छ

सर्लाहीका १६ स्थानीय तहमा पुरानै नेतृत्वको उम्मेदवारी

जसमध्ये लोकतान्त्रिक समाजवादी पार्टीबाट ४ जना, नेकपा (एमाले), नेपाली कांग्रस र नेकपा (माओवादी केन्द्र)बाट तीन–तीन जना, नेकपा (एकीकृत समाजवादी) तथा राष्ट्रिय जनता पार्टी र जनता समाजवादीबाट एक–एक जनाले उम्मेदवार दिएका

नेतृत्वलाई भीम रावलको प्रश्न– सूर्य चिह्न बिक्री भएको हो ?

बिहीबार सामाजिक सञ्जालमा नेता रावलले लेख्नुभएको छ, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने

एमसीसी अनुमोदन गर्न सकेसम्म राष्ट्रिय सहमति खोज्न नेतृत्वलाई कांग्रेस नेताहरुको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गर्न सकेसम्म राष्ट्रिय सहमति खोज्नुपर्ने सुझाव राखेका छन् । कार्यसम्पादन समितिको जारी बैठकमा बोल्ने

लुम्बिनी प्रदेश सरकारको नेतृत्व फेर्ने कसरत सुरू

काठमाडौं । लुम्बिनी प्रदेशका सरकारको नेतृत्व फेर्ने गरी नेपाली कांग्रेसले आन्तरिक गृहकार्य थालेको छ । गठबन्धनको सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने भएपछि दलबीच कांग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व

कांग्रेसका पाँच भातृसंस्थाको नेतृत्व अवैध, ४१ संस्था लथालिङ्ग अवस्थामा

कांग्रेसको पार्टी विधानको धारा ४२ ले भ्रातृसंस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए निजको भ्रातृसंस्थाको पद स्वतः रिक्त हुने स्पष्ट व्यवस्था छ ।

राजनीतिलाई आजीवन पेवा र पेशा कहिलेसम्म बनाउने नेताज्यू ?

२६ वर्षपछि पाँचौं पटक देउवाले शासनसत्ता चलाइरहँदा उनका समकालिन विश्वका नेताहरू राजनीतिको रिङ बाहिर छन् । नेपालमा भने एउटै व्यक्ति पटक–पटक मुलुकको शासनसत्ता चलाइरहेका छन् ।

नेतृत्वले सुधारेको जडिबुटी कम्पनी : ३८ वर्षदेखि तलब मागिरहेको कम्पनी अहिले करोडौंको नाफामा

कम्पनी नागरिकको लगानी प्रोत्साहित गर्दै आईपीओ निष्कासनको तयारीमा जुटेको मात्र छैन, अरबौंमा व्यापारको आयतन बढाउने बाटोमा हिँडेको छ ।

सिंहदरबार वैद्यखानाको विजोग : महिनैपिच्छे फेरिन्छन् नेतृत्व, उपलब्धी भने शून्य

यद्यपि यो वर्षको अन्त्यभित्र संस्थाले लय समात्ने डा. साहको दाबी छ । आफ्ना केही उत्पादन भने बजारमा सर्वत्र उपलब्ध रहेको गौरवसाथ उहाँ दाबी गर्नुहुन्छ ।

माओवादी नेतृत्वमा फेरि प्रचण्ड : गल्ती स्वीकारेर कार्यकर्ता रिझाउँदै

काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले केही गल्ती गरेको भन्दै आत्मसमीक्षा गर्नुभयो ।