२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


नेत्रज्योति संघले पाँच वर्षमा ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने

काठमाडौं, चैत १३ । नेपाल नेत्रज्योति संघले आगामी पाँच वर्षभित्र नेपाल सरकारसँगको साझेदारीमा ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । नेत्रज्योति दिवसको अवसरमा आज संघले गरेको पत्रकार