काठमाडौं । नेत्रविक्रम चन्द विप्लव पुनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महासचिव चयन हुनुभएको छ । कपिलवस्तुमा सम्पन्न सो पार्टीको नवौं महाधिवेशनले विप्लवलाई सर्वसम्मत रुपमा महासचिव चयन गरेको हो ।
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनमा पार्टीले भाग नलिने भएको छ । आगामी वैशाख ३० मा हुने स्थानीय निवाचन बहिष्कार पनि नगर्ने पक्षमा नेपाल कम्युनिष्ट