५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


युरोपियन नेसन्स लिगः नेदरल्याण्डस, वेल्स र इटाली विजयी

काठमाडौं । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत गएराति भएका खेलमा नेदरल्याण्डस, वेल्स र इटाली विजयी भएका छन् । समूह ए वान अन्तर्गतको खेलमा नेदरल्याण्डसले घरेलु मैदानमा बोजनिया–हर्जगोविनालाई ३–१ ले पराजित