२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेदरल्यान्डसले युक्रेनलाई डेढ करोड डलर बराबरको मिसाइल दिने

काठमाडौं । नेदरल्यान्डसले युक्रेनको हवाई प्रतिरक्षाका लागि करिब डेढ करोड डलर बराबरको मिसाइल पठाउने भएको छ । नेटोले युक्रेनलाई आवश्यक सैन्य सहयोग गर्ने निर्णय गरे लगत्तै नेदरल्यान्डसले यस्तो तयारी गरेको