३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त

काठमाडौं । अमेरिकाले नेपालमा नयाँ राजदूत नियुक्त गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सुरक्षाविज्ञ डिन थम्पसनलाई नेपालको राजदूतमा नियुक्त गरेको हो । काठमाडौंस्थित राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिन