२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको जसपा अध्यक्ष यादवको टिप्पणी

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताउनुभएको छ । आईतवार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले नेपालको शिक्षा