१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपालगन्ज भन्सारमा राजश्व असुली उत्साहजनक, लक्ष्य भन्दा ७३ करोड बढी राजश्व उठ्यो

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो महिनामै उत्साहजनकरुपमा राजस्व असुली गरेको छ । गत आर्थिक वर्षमा लक्ष्य भेटन नसकेको कार्यालयले चालू आर्थिक वर्षको श्रावणमा लक्ष्य भन्दा ७३