१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार तयार, कुरा मात्र होइन काम गर्न सुझाव

लण्डन । गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपाली संघसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताउनु भएको