२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


काँग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएर छाड्छौँ : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताउनुभएको छ । आइतवार नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गर्नुभएको छ । जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले

प्रधानमन्त्री ओलीको कमजोरी भेटिए खरो ढंगले अभिव्यक्ति दिइन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताउनुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री शर्माले

काँग्रेसले आफूभित्रका कमजोरीहरु सुधार गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरुको सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । आइतवार ४२ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस

काँग्रेसीहरु पढ्दैनन् भन्ने भाष्य चिर्नुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसीहरु पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताउनुभएको छ । आइतवार ४२ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस केन्द्रिय पुस्तकालय

काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज मध्यान्ह १२ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत

देशका समस्याहरु सम्बोधन गर्न काँग्रेस—एमाले एक भयौँ : सांसद महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरु सम्बोधनका लागि नेपाली काँग्रेस र नेकपा एमाले एक भएको बताउनुभएको छ । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले

मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह

काठमाडौं । नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । काँग्रेस–एमाले नयाँ समिकरण बनेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको सामना गरेर मात्रै

काँग्रेस कार्य सम्पादन समितिको बैठक

काठमाडौं । नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ । बैठकमा नेकपा एमालेसँग नयाँ सत्ता समीकरण

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ । मंगलबार बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्ने जनाइएको छ । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन