६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान छ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी

प्रतिनिधि सभा बैठक : सांसद शर्माको ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै

केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट आयो : डा. आरजु राणा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद डा.आरजु राणाले सरकारले विशेष व्यापारिक समूहलाई कर छल्न सजिलो हुने बजेट ल्याएको आरोप लगाउनुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकमा संघीय मामिला

बजेट स्थानीय तह केन्द्रित हुन सकेन : सांसद खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले बजेट स्थानीय तह केन्द्रित हुन नसकेको बताउनुभएको छ । आइतवार प्रतिनिधि सभाको बैठकमा “विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न – गिरिबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ?

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टि स्टेटको फाइल खोल्न तयार हुनुहुन्छ भनि गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री

काँग्रेसले सरकारले गरेका गल्तीहरुको उजागर गर्छ : नेता कोइराला

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शशांक कोइरालाले नेपाली काँग्रेसले सरकारले गरेका गल्तीहरुको उजागर गर्ने बताउनुभएको छ । आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद कोइरालाले यस्तो बताउनुभएको हो

छानबिन समितिको कार्यादेशमा सरकारसँगको सहमति काँग्रेसबाट अनुमोदन

काठमाडौं । नेपाली काँग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको कार्यादेश सम्बन्धि सहमति अनुमोदन गरेको छ । काँग्रेसको आज बसेको संसदीय दलको बैठकले सहमतिबारे ब्रिफिङ गरेर बैठकले अनुमोदन गरेको प्रमुख

सरकारले कानूनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गर्‍यो : नेता सिटौला

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले कानूनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गरेको आरोप लगाउनुभएको छ । सोमवार काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले

सहकारी ठगीविरुद्ध काँग्रेसले आज विरोध प्रदर्शन गर्दै

काठमाडौं । नेपाली काँग्रेसले आज सहकारी ठगीविरुद्ध काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ । सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारवाही र सर्वसाधारणको वचत फिर्ताको माग

नेपाली काँग्रेस केन्द्रिय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु हुनेछ । बैठकमा समसामयिक