३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


इलाम कांग्रेसले गर्‍यो किरात धर्मगुरु लिङदेनलाई अभिनन्दन

इलाम । नेपाली कांग्रेस इलामले किरात धर्मगुरु आत्मानन्द लिङदेन र धर्मगुरुपत्नी साँवा पवित्रहाङमा लिङदेनलाई अभिनन्दन गरेको छ । मंगलबार नेपाली काग्रेसका सभापति डम्बर खड्का नेतृत्वको टोलिले धर्मगुरुकै क्षेत्र इलामको माङसेबुङ