१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


डडेल्धुरामा एमाले र बिपी कांग्रेसबीचको चुनावी तालमेल भंग

काठमाडौं । नेकपा (एमाले) डडेल्धुराले नेपाली कांग्रेस (बिपी) सँगको चुनावी तालमेल भंग गरेको छ । सहमतिविपरीत बिपी कांग्रेसले डडेल्धुराको प्रदेश निर्वाचन क्षेत्र २ मा आफ्ना उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन