९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रतिनिधिसभा विघटनबारे कांग्रेसमा दुई धार

काठमाडौं । संसद विघटनलाई लिएर सडक संघर्ष गर्ने कि मध्यावधि निर्वाचनमा जाने भन्ने विषयमा कांग्रेस दुई धारमा विभाजित भएको छ । मंगलबारबाट शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू दुई धारमा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक बुधबार पुनः बस्ने भएको छ । मंगलबारदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय

तीन दलले प्रतिनिधिसभाको विघटनविरुद्ध संयुक्त प्रतिवाद गर्ने

काठमाडौं । संसद विघटनपछिको अवस्थाबारे छलफल गर्न बसेको तीन दलको बैठकले प्रतिनिधिसभाको विघटन, संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ । कांग्रेस मूख्यालय सानेपामा सोमबार अपरान्ह बसेको सत्तारुढ नेकपाको असन्तुष्ट पक्ष,

संसद विघटनविरुद्ध संयुक्त प्रतिवाद गर्ने नेकपासहित तीन दलको निर्णय, कांग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन्

संसद विघटन बदनियतपूर्ण र जनमतको घोर अपमानः नेपाली कांग्रेस

काठमाडौं, पुष ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्नुलाई लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकूल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ । पार्टी सभापति शेरबहादुर

प्रधानमन्त्रीको कदम अधिनायकवाद उन्मुखः कांग्रेस सभापति देउवा

काठमाडौं, पुष ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई असंवैधानिक कदमको संज्ञा दिनुभएको छ । सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्न

संसद विघटनको सिफारिश अस्वीकार गरी अभिभावकीय दायित्व निर्वाह गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह

काठमाडौं, पुष ५ । नेपाली कांग्रेसले संसद विघटनको सिफारिशलाई अस्वीकार गरी अभिभावकीय दायित्व निर्वाह गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग आग्रह गरेको छ । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति निकाली

संसद विघटनको सिफारिस संविधान विपरीत, नेकपालाई दिएको मत वैधता सकियोः गगन थापा

काठमाडौं, पुष ५ । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताउनुभएको छ । संसद विघटन जालझेल र राष्ट्रपतिको दुरुपयोगबाट गरिएको आरोप पनि उहाँले लगाउनुभएको छ

कांग्रेस र जसपाबीच दुई बुँदे सहमति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी जनता समाजवादी पार्टीबीच दुई बुँदे सहमति भएको छ । सरकारले संसदको हिउँदे अधिवेशन नबोलाएको अवस्थाले दुई पार्टीबीच तत्काल संसद बैठक बोलाउन

दाहाल–नेपालले रामचन्द्र पौडेललाई भेटेर देउवाविरुद्ध उक्साए, देउवाप्रति शंका छ, नियन्त्रण गर्नुस्

काठमाडौं, पुस ३ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । दुबै नेताले पौडेलसँगको