८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


गणेशमानको त्याग र निष्ठाको चौतर्फी प्रशंसा तर छैन व्यवहारमा लागू गर्ने तत्परता

काठमाडौं, कात्तिक २४ । प्रजातन्त्र पुनःस्थापनाको लागि वि.सं. २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर एवं लौहपुरुष गणेशमान सिंहको १०६औं जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली राजनीतिमा निष्ठा र

नवीन्द्रराज जोशीले सुरु गरे कोरोनाविरुद्धको अभियान

काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कोरोना संकटविरुद्ध सचेतना अभियान र निःशुल्क स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका नेता जोशीले

कांग्रेस पदाधिकारी बैठक आइतबार पनि

काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेस पदाधिकारीहरुको अनौपचारिक बैठक शनिबार पनि विनानिष्कर्ष टुंगिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएको १६

कांग्रेस पदाधिकारीमा एकतिहाइ महिला सहभागिता अनिवार्य गरिनुपर्ने माग

काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसको १४ सदस्य रहने पदाधिकारीमा एकतिहाइ महिला सहभागिता अनिवार्य गरिनुपर्ने माग उठ्न थालेको छ । दुई वर्षअघि संशोधन गरिएको पार्टी विधानले सहमहामन्त्रीमा मात्र महिला प्रतिनिधित्व

विभागहरु कुनै हालतमा खारेज नगर्ने देउवाको अडान

काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको विरोधपत्रका विषयमा छलफल भएपनि सहमति जुट्न सकेन । सभापति शेरबहादुर देउवा

जनसरोकारका विषयमा प्रतिपक्ष दलहरुको मौनता

काठमाडौं, कात्तिक २१ । स्वास्थ्य सेवामा पहुँच साथै खाद्य सुरक्षा जनताको संवैधानिक अधिकार हो । तर, स्वास्थ्य विपत्तिको समयमा सरकार संवैधानिक मर्मविपरीत कर्तव्यच्यूत बनेको छ । लाखौं जनता रोग र

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गते

काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ । यसअघि, कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको

निःशुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन

काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ । कांग्रेसका नेताहरु खुलामञ्च नै पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन् । कांग्रेसको कोभिड

कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाउने

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा तीन दिन पार्टीको झन्डा आधा झुकाउने भएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रतिनिधिसभा सांसदसमेत रहनुभएका

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । प्रतिनिधिसभा सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो । केसीको