काठमाडौं । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्ने गरी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयारी थालेका छन् । राष्ट्रियसभाको निर्वाचन सकिएसँगै कांग्रेस
लालबन्दीमा एक सभाको आयोजना गरेर उपसभापति सिंहले सभापतिमा उम्मदवारी घोषणा गर्नुभएको हो । धनकौल गाँउपालिका निवासी सिंहले संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गर्नुभएको हो ।
कांग्रेसमा सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपुर, सिन्धुपाल्चोक, रसुवा, कैलाली, बाँके र अछामको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।
पार्टी शुद्धिकरण तथा निर्माण अभियान थालेको जसपा डडेल्धुराले डडेल्धुराका ५२ वटै वडामा नेता कार्याकर्ता भेला गरी अभियान सञ्चालन भइरहेको पार्टीका जिल्ला अध्यक्ष लक्ष्मीकान्त पनेरुले जानकारी दिनुभयो ।
कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले शुक्रबार संयुक्त हस्ताक्षरमा विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीको भनाइमा आपत्ति जनाएका हुन् ।
कांग्रेसको पार्टी विधानको धारा ४२ ले भ्रातृसंस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए निजको भ्रातृसंस्थाको पद स्वतः रिक्त हुने स्पष्ट व्यवस्था छ ।
स्याङ्जा, पुस २९ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले रुपान्तरणका कुरा गर्नेहरुबीच नै एकता नभएपछि आफू १४ औं महाधिवेशनको प्रकृयाबाट अलग्गिएको बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जाले आयोजना गरेको कार्यक्रममा
'पार्टीको आन्तरिक निर्वाचनका क्रममा भएका विषयहरूलाई बिर्सेर आ–आफ्नो कमजोरी सुधार्दै विपक्षीसँग लड्न तयार रहनुस्', उहाँले भन्नुभयाे ।
सहमहामन्त्री आङ्देम्बेले हिजो सत्तामा भएकाहरूले सत्तामा हुँदा र नहुँदा दिएका फरक अभिव्यक्तिले जनतामा एमसिसीप्रति भ्रम सिर्जना भएको बताउनुभयो ।
विनायक सिद्धी कलेजले काठमाडौंले गरेको कार्यक्रममा उहाँले तन्नेरीहरू जोसिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताउनुभयो ।