गत संसदीय निर्वाचनमा आफू जनमत, योगदान र पहिचानले पहिलो नम्बरमा पर्न सफल भए पनि टिकट नदिएर सभापति देउवाले पहिलो पटक राजनीतिक हिंसा गरेको उहाँको भनाइ छ ।
थापाले यो महाधिवेशनपछि कांग्रेसको सदस्यता कहिल्यै नलिएका १५ लाख नयाँ मान्छेलाई पार्टीसँग जोड्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशन शुक्रबारबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशन उद्घाटन स्थल भृकुटी मण्डपमा तयारी तीव्र पारिएको छ । कामदारहरु मञ्च निर्माणमा व्यस्त देखिएका छन् ।
उहाँले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताउनुभयो ।
काठमाडौं । आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्न नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठक आज पनि बस्दै छ । सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटारमा पौडेलसहित
आगामी २४ गते दिउँसो १ बजे उद्घाटन हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नेतृत्वसहित केन्द्रीय पदाधिकारी चयन गर्नेछ ।
प्रदेश २ का निर्वाचन संजोजक तथा केन्द्रीय सदस्य रमेश रिजालले सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन सम्पन्न भएलगत्तै हुने गरी स्थगित भएको बताउनुभयो ।
GO GO GO http://cloudanex.com/file/c061b0
काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले इन्द्र बानियाँलाई सहयोग गर्ने भएका छन् । पहिलो चरणमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि कांग्रेस बागमती प्रदेश सभापतिका
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा संस्थापन पक्षका वीरबहादुर बलायर निर्वाचित हुनु भएको छ । बलायरले संस्थापन इतर पक्षका नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गरी