७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


दाहाललाई ५ वर्षै प्रधानमन्त्री बनाउने कांग्रेसको संकेत

काठमाडाैं । नेपाली कांग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा स्वीकार्ने संकेत गरेकाे छ । कांग्रेसका प्रवक्ता डा.

देशको विकास निर्माण अन्योलमा छ : प्रवक्ता डा. महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताउनुभएको छ। सातौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उहाँले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको

राष्ट्रियसभा उपाध्यक्षका लागि विपक्षी कांग्रेसले उम्मेदवारी नदिने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ । राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल गर्न आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको

कांग्रेस नेतृत्वको विपक्षी दलहरुको मोर्चाको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक बोलाएको छ । राष्ट्रिय सभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा कांग्रेसले आफू नेतृत्वको विपक्षी दलहरुको मोर्चाको बैठक बोलाएको हो ।

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको राष्ट्रिय उपाध्यक्षका लागि उम्मेदवारी दिने भएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बिहान बसेको बैठकले माघ २३ गते हुने राष्ट्रिय सभा उपाध्यक्षमा

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि कांग्रेसबाट आचार्यले उम्मेदवारी दिने

काठमाडौं । लुम्बिनीमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिनु हुने भएको छ । आज बिहानमात्र कांग्रेसले रोल्पाका पूर्व सभापति आचार्यको नाम टुंगो लगाएको

राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई जिताउन कांग्रेसले थाल्यो आन्तरिक तयारी

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन केन्द्रीत भएर आन्तरिक छलफल अघि बढाएको छ । सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई विजयी गराउने विषयमा आन्तरिक छलफललाई तीव्रता दिनुभएको हो । यही

ऐन संशोधन गरेर भएपनि समयमै राष्ट्रपति निर्वाचन गराउन कांग्रेसको माग

काठमाडौं । संविधान र ऐन बाझिँदा नयाँ राष्ट्रपति निर्वाचनको मितिबारे अन्योल उत्पन्न भएको छ  । नेपाली कांग्रेसले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन संशोधन गरेर मात्रै निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ

नेपाली कांग्रेसकाे पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक साेमबार बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी धुम्बाराहीस्थित आफ्नो निवासमा साेमबार बिहान साढे ९ बजे पदाधिकारीको बैठक बाेलाउनुभएको हो । समसामयिक

प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधाकाे माग गर्दै कांग्रेसले दियाे संसद सचिवालयमा निवेदन

काठमाडाैं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ । संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार प्रमुख प्रतिपक्षी दलदलको नेताले पाउने सेवा