अन्य २४ जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित भएको छैन । निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक भएका ५३ जिल्लामा निर्वाचन अधिकृत तोकिसकेको छ ।
गठबन्धन दलका शीर्ष तहमा मन्त्रालय बाँडफाँडबारे छलफल भइरहेका बेला पौडेल पक्षले पनि पार्टीले लिने मन्त्रालयको छिटो टुंगो लगाउन दवाव दिने निर्णय गरेको हो ।
संस्थापनबाट देउवा र निधि उम्मेदवार हुने निश्चित देखिएका समयमा संस्थापन ईतर पक्षमा भने सभापतिको उम्मेदवार टुंगो लगाउनै हम्मेहम्मे परेको छ । १३ औं महाधिवेशनमा देउवासँग पराजीत हुनुभएका रामचन्द्र पौडेलले एक
वडा समितिबाट सिफारिस नभइकन गएको नाम समेटेर नयाँ क्रियाशील सदस्यको नामावली आएको कांग्रेसका स्थानीय नेताहरूको भनाइ छ ।
नेता थापाले भन्नुभयो, ‘मैले योभन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु
काठमाडौं । नेपाली कांग्रेसले कावु बाहिरको परिस्थितिमा वडा अधिवेशनबारे निर्णय गर्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई दिने तयारी गरेको छ । कांग्रेसले बाढी, पहिरो लगायत प्राकृतिक प्रकोपका कारण परिस्थिति नियन्त्रण बाहिर
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी १८ गतेबाट सुरु हुने महामन्त्री सशांक कोइरालाले बताउनु भएको छ । वडा, पालिका, र जिल्लाको अधिवेशन अहिले गरिए पनि केन्द्रीय महाधिवेन मंसिरमा
उच्च शिक्षा हासिल गरेपछि विदेश जाने ध्याउन्न नेपाली विद्यार्थीमा हाबी भएको नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख हरिप्रसाद नेपाल बताउनुहुन्छ । नेपालको शिक्षा नै माटो अनुकुल नभएको उहाँको भनाइ छ ।
यसअघि समितिले बिहीबार ३८ र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्दै निर्वाचन अधिकृत तोकेको थियो । क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटबाट हेर्न सकिने समितिले जनाएको छ ।
संस्थापन इतर पक्षको यो निष्कर्षसँगै नेपाली कांग्रेसमा महाधिवेशन केन्द्रीत गतिविधि बढेको देखिन्छ । महाधिवेशन सुनिश्ति नहुँदै नेतृत्वको लागि कसरत थालेका आकांक्षीहरूले महाधिवेशनको तिथि तय भएसंगै थप सक्रियता बढाएका हुन् ।