काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राष्ट्रपतिको भूमिकाले ऐतिहासीक उपलव्धीहरु गणतन्त्र, संघीयता र समावेशीता संकटमा परेको बताउनु भएको छ । १४ औं गणतन्त्रको दिवसको अवसरमा शुभकामना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताउनु भएकाे छ । गणतन्त्रण दिवसको अवसरमा शुभकामना
काठमाडौं, जेठ १४ । अक्सिजन अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको मृत्यु भएपछि नेपाली कांग्रेसले सरकारप्रति प्रश्न उठाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गर्दै देशमा
साउन ११ गते प्रदेश अधिवेशन सकेर, केन्द्रमा भाद्र १० गते नयाँ कार्यसमिति घोषणा गर्ने कार्यतालिका निकालेको छ । तर, कोरोनाका कारण अब विकल्प नखोजी कांग्रेसलाई सुःख छैन ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमणको घटनाको छानबिन गरि दोषीमाथि कडा कारवाहीको माग गर्नु भएको छ । सभापति देउवाले स्वास्थ्यकर्मीमाथि भएको यो
काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियनको ३१ औं वर्ष प्रवेशको अवसरमा युनियनले
नेता पौडेलले उपलब्ध क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि तय गर्दै तल्लो तहबाट अधिवेशन गरेर तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यसो त मुलुकको पछिल्लो राजनीतिक परिस्थितिले पनि कांग्रेसको आसन्न महाधिवेशन प्रभावित हुने देखिन्छ । सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेको छ । यसलाई असंवैधानिक भन्दै विपक्षी गठबन्धनको नेतृत्व
बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो ।
काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले