काठमाडौं, चैत १० । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीले संसदको अपमान गर्दै आफूमाथि वर्षने प्रश्न छल्न खोजेको आरोप लगाउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैैठकमा नेता थापाले
विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने बताउनुभयो । सभापति देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि स्पष्ट पार्नुभयो ।
बैठकपछि कांग्रेस नेता रमेश लेखकले पदाधिकारी तथा पुर्व पदाधिकारी बैठकमा नयाँ सत्ता समीकरणका विषयमा छलफल नभएको बताउनुभयो । उहाँले वैकल्पिक सरकार गठनको आवश्यकता महसुश भए कांग्रेस तयार हुने जानकारी दिनुभयो
तर, कुराले जनताको भोको पेट नभरिने भन्दै उहाँले कुरामा भन्दा बढी काममा ध्यान दिन आग्रह गर्नुभयो । ‘तर, जनताको पेट कुराले भरिँदैन,’ उहाँले थप्नुभयो, ‘देशको विकास र समृद्धि, जनताको सुखसयल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले सरकारको नेतृत्वमा अरूलाई अघि बढाएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।
गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा महतले विश्वका कयौं देशमा कम्युनिष्ट कहिल्यै चुनाव नजित्ने भन्दै नेपालमा भने गाइजात्रा भएको टिप्पणी गर्नुभयो ।
गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा देउवाले कांग्रेसलाई सरकारको लोभमा नभएको बताउँदै प्रधानमन्त्रीको पद काँधमा आए पछि नहट्ने बताउनुभयो ।
शनिबार वीरेन्द्रनगरमा गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा थापाले कांग्रेसले सरकार गठनमा अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।
नेता डा.महतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि मरिहत्ते गर्दा मुलक संकटमा परेको जिकिर गर्नुभयो । संसद पनःस्थापना पछि पनि ओलीले राजीनामा नदिएर सत्ता लिप्सा देखाएको उहाँको आरोप छ ।
जस्तोसुकै मूल्य चुकाएर भए पनि ओलीको कुर्सी जोगाउन पछि नहट्ने मनसायमा जसपाभित्रको एक घटक पुगेको छ । उनीहरूको बुझाइमा कांग्रेस सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्रीमा ओलीको विकल्प बन्न तयार छैनन्