काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली किशोरीले बेजोड प्रस्तुती दिएकी छिन् । नेपाली समयानुसार बुधबार बिहान भएको शोमा १७ वर्षीय प्रजिता बाँस्तोलाले पहिलो गायकी प्रस्तुति गर्दै नेपाली राष्ट्रियता, संस्कृति