काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल जान लाग्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ । बुधवार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उहाँलाई
उपाधिका लागि नेपालले अब मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणमै नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । अब नेपालले तेस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं, फागुन २८ । नेपाल प्रहरीले नेपाली महिलालाई भारतमा लगेर वेश्यावृत्तिमा लगाउने कोठी सञ्चालक नेपाली महिला पक्राउ गरेको छ । मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि सरकारबाट भएका आक्रमण र दुर्व्यवहारले संघर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको बताउनु भएको छ
काठमाडौं । अष्ट्रियाको राजधानी भियनामा आफ्नै तीन सन्तानको हत्या गरेर सनसनी मच्चाएकी ३१ वर्षीया नेपाली महिलाले अष्ट्रियन अपराध अनुसन्धानका प्रहरीलाई दिएको बयानको अंश बाहिरिएको छ । स्थानीय पत्रपत्रिकाहरुले अभियुक्त महिलाले
काठमाडौं । गत शनिबार बिहान ५ः२० बजे राजधानी भियनाको प्रहरी हटलाइन १३३ मा कल आयो, जुन कलमा अत्यासिएको आवाजमा जिकिर गरिएको थियो कि मैले मेरा तीन सन्तानको हत्या गरिसकेँ, अब