दीपक चालिसे फ्रान्स । फ्रान्स बस्दै आएकी एक नेपाली युवतीले आत्महत्या गरेकी छन् । फ्रान्सको लाकुर्नोभ सहरमा बस्दै आएकी सर्लाहीकी २५ वर्षीय सानुमाया श्रेष्ठले आत्महत्या गरेकी हुन् । फ्रान्स प्रहरीका