१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


यू-२० राष्ट्रिय फुटबल टोलीको बिदाई, टोली आजै भारत जाँदै

काठमाडौं । साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिपमा सहभागी जनाउने नेपाली युवा टोलीलाई आज शुक्रबार बिदाई गरिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपाली टोलीको