काठमाडौं । भारतले नेपालका राजदूतसहित सार्वजनिक जीवनमा सक्रिय व्यक्तित्वको फोन जासुसी गरेको सार्वजनिक भएको छ । दिल्ली मिसनमा रहेका नेपालसहित चीन, इरान, पाकिस्तान र साउदी अरबियाका राजदूतको फोन गैरकानुनी तरिकाले