३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025

तातोपानी नाकामा नेपाली व्यापारीका सयौं कन्टेनर अलपत्र, दसैंको सामान दसैंपछि काठमाडौं आइपुग्ने

काठमाडौं । चिनियाँ पक्षले तातोपानी नाका नखोल्दा चाडवाडलाई लक्षित गरी ल्याइएको सामान नाकामै अलपत्र परेको छ । चिनियाँ अधिकारीहरुले ज्यादै न्युन संख्यामा कन्टेनर छाड्ने गर्दा दशैंका लागि ल्याइएका लत्ताकपडा, विद्युतीय