१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


लेबनानमा रहेका सबै नेपाली शान्ति सैनिक सुरक्षित : सेना

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । शान्ति मिसनमा लेबनानमा रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको