९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भारतकाे मुम्बईमा सोमबार नेपाली साँस्कृतिक कार्यक्रम हुने

काठमाडौं । भारतको मुम्बईमा यहि वैशाख १८ गते साेमबार भव्य रूपमा नेपाली साँस्कृतिक कार्यक्रम हुने भएको छ । साेमबार युरेसिया रेयुकाई मुम्बई शाखाको आयोजनामा साँस्कृतिक कार्यक्रम गर्न लागिएको हाे ।